नेपाल फेस्टिभल ब्रिसबेन भब्यताका साथ सम्पन्न

प्रत्येक दुइ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल अन्तर्गत यस पटकको नेपाल फेस्टिभलको पहिलो शृंखला १२ नोभेम्बरका दिन ब्रिस्बनबाट सुरु भइ हजारौको उपस्थित बिच सफलताका साथ सम्पन्न भएको छ। फेस्टिभललाई प्रचार प्रसार गर्ने र नेपाली पर्यटनको पर्बर्दन गर्ने उदेश्यले फेस्टिभलको एक दिन अगावै परेडबाट सुरु भएर फेस्टिभलको दिन बिहान नेपालको पर्यटन सम्बन्धि … Continue reading नेपाल फेस्टिभल ब्रिसबेन भब्यताका साथ सम्पन्न